हामी अत्यन्तै खुशी छौ यहाँहरुको प्रत्यक्ष साथ र सहभागीताको लागि । यहाँहरुको माया, सदभाब, साथ र प्रेरणा बिना हामी अधुरो अपुरो नै रहने छौ । तामाङ चौतारी सम्पूर्ण तामाङहरुको चौतारी भएको हुनाले यहाँको सकृय सहभागीतामा यसको संरक्षण र सम्बर्द्धन पहिलो प्राथमिकतामा पर्छ । हामी आफ्नो ठाउँबाट चौतारीको लागि गर्न सक्ने प्रयास गरौँ । तामाङ भाषा कलाको संबर्द्धन, प्रबर्द्धन, रंरक्षण तपाईं हामी सबैको साझा दायित्व हो ।

Feature Video

Traditional Tamba song/dance

Music

Loading…

Birthdays

Events

Latest Activity

Sagar lama posted a photo
yesterday
Evangelina posted a photo
Sunday
Kunsang Lama is now friends with Milan Thing Parang, A S DONG LAMA, dipalal ghising and 5 more
Sunday

Secretary
Manik Lal Ghising Tamang posted a blog post

2nd Tamang film and music award-2071:

हामी कार्यक्रमलाई अन्तिम निष्कर्ष दिने तयारीमा जुटिरहेका छौं ! राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा हाम्रो यो सकारात्मक पहलमा सहयोग हामीलाई प्राप्त भैरहेको छ ! हामी हाम्रा ती सहयोगी मनहरुलाई हृदयदेखि नै धन्यबाद अर्पण गर्न चाहन्छौ !हामीले अन्तरास्ट्रिय…See More
Friday
saroj Avash lama shared a profile on Facebook
Thursday
saroj Avash lama posted a status
"saroj lama Tamang chautari group"
Thursday
saroj Avash lama posted photos
Apr 16
saroj Avash lama updated their profile
Apr 16
Surya Gole and Ravi Moktan Lama are now friends
Apr 16
dips lama posted a photo
Apr 14
Dilip moktang abiral posted a photo
Apr 13

Board member
अमर सरोवर and Evangelina are now friends
Apr 11
 

Photos

Loading…
  • Add Photos
  • View All

TAMANG ARTICLES

आई.एल.ओ. १६९ भनेको के हो ?

संग्राम लामा
नेपाल विवीध संस्कृती, जातजाती, भाषा–भाषी एवं धार्मिक विविधतायूक्त एक बहुजातिय देश हो। यस्तो हुदा हुदै पनि राज्यको “एकल–जाति, एकल–संस्कृति, एकल–भाषा, एकल–भेष तथा एकल–धार्मिक नीतिले” गर्दा अहिले अमूल्य सामाजिक तथा साँस्कृतिक विविधतालाई गम्भीर खतराको मोडमा पुर्‍याई दिएको छ। राज्यको यसप्रकारको विभेदकारी नीतिले गर्दा नेपालका सवै आदिवासी जनजातिहरुको पहिचान तथा अस्तित्वलाई समेत जोखिमयूक्त पारेको छ।Read more >>


सन्दर्भ बुद्ध जयन्तीको :  

ङिमा पाख्रीन-सन्दर्भ बुद्ध जयन्तीको : शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म नेपालमा हो या भारतमा भएको भन्ने सन्दर्भमा हिजो आज निकै बहस हुने गरेको छ । बिभिन्न पुस्तकहरुमा बुद्ध भारतमा जन्मेको भनी उल्लेख गरेको सन्दर्भलाई लिएर नेपालीहरुले सोसिएल साईटहरुमा बिरोध जनाउँदै आएका छन् । कतिले यसै विषयलाई लिएर अभियान चलाएका छन् भने केहिले फिल्म बनाउँदै छन् बिस्त्रित यहाँ...

रविन्द्र तामाङ- बौद्ध धर्मावलम्बी तामाङ जातिको संस्कृति अध्ययन गर्दा हरेक पूणिर्माका दिन कुनै न कुनै चाड परेको देखिन्छ । थुप्रै चाडपर्वमध्ये तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको एउटा प्रमुख पर्व हो- तिमालजात्रा । चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूप र चैत पूणिर्माका दिन बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने यस जात्राको नाम तिमालजात्रा रहनुमा तिमाल भेगका तामाङहरूको प्राचीन कालदेखि नै जात्रामा घना सहभागिता रहनु हो  ।बिस्त्रित यहाँ...


तामाङ शब्दको उतपती:

विदेशी विद्धान म्यक्डोनाल्ड अनुसार हालको मुस्ताङ जिल्लाको गन्थाङ जो पुराङ राज...्यको एक भाग थियो, त्यहाँका राजा बुम देंगोन जसले सन १२५३ देखी १२८० सम्म राज्य गरेका थिए। उनको वंशावलिमा तल्लो मुस्ताङमा रहेका से मोन शेरिव अधिराज्यका तामाङहरुलाई दबाउन मुक्तिनाथमा किल्ला बनाउन लगएको व्रुत्तान्त उल्लिखित छ।

बिस्त्रित यहाँ...


तामाङ चेलीको थर परिबर्तन ?

भाषाबिद अमृत योन्जन

हिन्दु समाजको दबाबले हो वा प्रभाबले हो वा अज्ञानताले हो हाल तामाङ छोरी चेलीले पनि हिन्दु छोरीचेलीले झै आफ्नो तर फेरेर श्रीमानको थर लेख्ने गरेको पाईन्छ । कसैले पनि आफुलाई दास बनाउने र बन्धनकारी सांस्कृतिक मुल्य र मान्यतालाई स्वीकार्नु हुँदैन पनि ।

बिस्त्रित यहाँ...


तामाङ जातिको घेवा(गेवा) संस्कार

अधिवक्ता फुर्पा तामाङ

मानव सभ्यताले पार गरेका युगहरु ढुङगे युग, जंगली युग, कृषि युग हुँदै वर्तमान आधुनिक युग भनिएकोछ। यिनै युगहरु क्रमश: पार गर्दै जाँदा विभिन्न जातजाती, धर्म, संस्क्रिती, पेशा, शारिरिक बनोटको आधारमा अलग-अलग व्याख्या गर्न थालएका हुन।

बिस्त्रित यहाँ...


लोप हुदैछन तामाङ्ग इतिहास बोकेको लोक मौलिक र साहित्यीक गीतहरु

लेक योन्जन

मैले २०४७ सालमा त्यस बेलाका एक मात्र संचार माध्यम रेडियो नेपालमा पहिलो पटक मेन्दोमाया गीत रेकर्ड गरी त्यही गीतलाई नेपाल टेलिभिजनमा छायाकन गर्दा त्यसबेलाका तामाङ्ग गीत हेर्ने डम्फु समाजका प्रतिनिधी बरिष्ठ गायक चन्द्र कुमार मोक्तानले यो तामाङ्ग गीत हैन घले गीत जस्तो छ भन्ने प्रतिक्रिया आज मेन्दोमाया तामाङ्गहरुको गीत भैसकेको छ ।

बिस्त्रित यहाँ...

Blog Posts

2nd Tamang film and music award-2071:

Posted by Manik Lal Ghising Tamang on April 18, 2014 at 8:10am 0 Comments

हामी कार्यक्रमलाई अन्तिम निष्कर्ष दिने तयारीमा जुटिरहेका छौं ! राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा हाम्रो यो सकारात्मक पहलमा सहयोग हामीलाई प्राप्त भैरहेको छ ! हामी हाम्रा ती सहयोगी मनहरुलाई हृदयदेखि नै धन्यबाद अर्पण गर्न चाहन्छौ !

हामीले अन्तरास्ट्रिय रुपमा फेसबुक like लाई पनि समेट्दै voting को लागि प्रयत्न गरेका थियौ तर समय अत्यन्तै अपर्याप्तताको कारण हामीले यो ब्यबस्था गर्न असमर्थ रह्यौ ! त्यसको सट्टा हामीले SMS voting को २५ प्रतिशत मत रहनेमा त्यसलाई…

Continue

मेरो तामाङ् भाषामा सानो गजल

Posted by युवास स्याङ्दन ( सोलुला आस्याङ ) on April 4, 2014 at 2:00am 0 Comments

 बुद्ध ततोला ह्याङ्, ज्ञानी तदोला !!

मिरि आ फ्ल्योबा नानी तदोला !!

ङ् एला सेमला राजा तामा ह्याँन्छे !!

एनोन खामन ङ्ला सेमला रानी तदोला !!

म्ल्यागे अधेरी म्हुन दा छिचोल दिबान !!

मिर्मिरे ला सुनौलो बिहानी तदोला !!

ङयी नोन मे मे तासी खानङ् तसे !!

थ्ये मे तासम एज क्युई तदोला !!!

सहयोगको लागि आह्वान:

Posted by Manik Lal Ghising Tamang on April 4, 2014 at 12:58am 0 Comments

हाम्रा गतिबिधिहरुमा यहाँहरुको साथ र सहयोगबिना हामी अधुरो-अपुरो नै रहन्छौ । हाम्रा सहयोगी मनहरुप्रती तामाङ चौतारी समूह सदैब आभारी रहनेछ । पहिलो "तामाङ फिल्र्म एन्ड म्युजिक अवार्ड-२०६७" को सफलतापुर्बक सम्पन्न गर्न हाम्रा सहयोगी हातहरु/मनहरु लाई हार्दिक धन्यवाद दिदै दोश्रो संस्करन "तामाङ फिल्म एन्ड म्युजिक अवार्ड-२०७१" मा पनि यहाँहरुबाट सोही खाले आर्थिक, नैतीक र भौतिक सहयोगको लागि हामी अनुरोध गर्न चाहन्छौ । तामाङ गीत संगीत तथा फिल्मको संख्यात्मक भन्दा गुनात्मक बिकासको लागि…

Continue

Posted by tanka ball on March 22, 2014 at 2:09am 1 Comment

k tapai hamima tamang 1 xautwa?

Posted by bhakta tamang(lama)yonjan on March 6, 2014 at 7:12pm 0 Comments

sampurna tamsaling samajha ra hamro sathi haruma ma k vanna chahanxu vane

   yadhi tamang yekata chahanxau vane sampurna daju ,vai didi&bahinile k sochana jaruri xa vane !

kunai pani dukha paunu vako ya kunaithauma samasya haru vairahe ko xa vanne wuha haru lai sahayog gardoi hami

  haru aghadi badhana ko lagi jaruri xa.

   mero matlab tapai harule aarthik rupa ma hoina sayadha vautik ruppama gardinu vayo vane sayadha wuha haru lai aghadi badne mauka milne…

Continue

मुटु छुने कथा

Posted by DeEpEsH GhAlAn Secretarial on February 22, 2014 at 5:59am 2 Comments

जब दाजुले सुन्यो कि उसको बहिनिले आँखा देख्न सक्दिने र उसको मुटु पनि खराब भयो।उ बाच्नको लागि अरु कसैको मुटुको जरुरत छ।त्यसैले उ साह्रै चिन्तित थियो।अब मुटु र आँखा भन्ने चिज त पाउन पनि त गाह्रो हुन्छ नि। एकदिन अस्पतालमा.... दाजु-शायद अब तिमी धेरै दिन यस धर्तिमा…
Continue

Videos

  • Add Videos
  • View All

Donate

 
 
 

Our Contributors :

- Dilip Yonjan Tamang(USA-350$)

- Kajiman Ghising(UAE-291$)

Resham Gyamden (JAPAN-120$)

Renu syangbo (ISREAL- 100$)

-Yuwas Syangdan (SOLU-100$)

Khusi Blon ( ISREAL - 50$)

Kali Pakhrin ( ISREAL - 50$)

Maya Blon  ( ISREAL - 50$)

-Sunil lama gole(Maldives-115$)

व्यत्तित्वसंग कुराकानी

Visitors

On facebook...

OUR PARTNERS :

Forum

तामाङ समाजमा मामा चेली र फुपु चेलीको बिवावारी चल्ने गर्छ । यो चलन कस्तो लाग्छ यहाँलाई ?

Started by Manik Lal Ghising Tamang in Uncategorized. Last reply by B.S.Tamang Feb 15. 28 Replies

तामाङ समाजमा पहिले देखी एक संस्कारकै रुपमा चल्दै आएको चलन "मामा चेली र फुपु चेलीसँग बिहेवारी" । भनिन्छ पहिले मामाको छोरीलाई पहिलो हक आफ्नो लाग्छ भनेर । यहाँलाई यो चलन कस्तो लाग्छ ?Continue

तामाङ जातीमा मामाको छोरा र फूपुको छोरा बिच 'सम्धी' साईनोले संबोधन गरिन्छ, यस बारे यहाँहरुको राय के छ ?

Started by Swayambar Singh Lama, Ghalan in Sample Title. Last reply by B.S.Tamang Jan 23. 6 Replies

तामाङ जातीमा मामाको छोरा र फूपुको छोरा बिच 'सम्धी' साईनोले संबोधन गरिन्छ, यस बारे यहाँहरुको राय के छ ?Continue

मरिसकेपछि घेवा

Started by TiMaLlA cYaNgBa (MoKtAn) in Sample Title. Last reply by Pema choephel lama Jan 18. 2 Replies

मानिस जन्मे पछि ढिलो य चांडो मर्नु पर्छ | कसैले हरियो बाँसमा संख फुकेर  पाँच वटा पिण्ड दिएर दहसंकर गर्छन, काँही खाल्डो खनेर मृत सरिर लै नै राख्ने चलन छ  भने तामांगहरु शतप्रतिसत बौद मार्गी त्यसमा माथि पनि निंग्मा जुन गुरु रिम्पोचेले प्रतिपदिद प्राचिन…Continue

तामाङ्हरु को नाम को पछाडी किन गुरुङ लेखियो ?

Started by युवास स्याङ्दन ( सोलुला आस्याङ ) in Sample Title Jan 14. 0 Replies

     कुरो यथार्थ अनि वास्तविक हो , सामाजिक संजाल फेसबुक लाई संचार मध्यम बनाई आफ्ना मित्र हरु संग आफ्नो अनुभब अदन प्रदान गर्न थालेको पनि करिब ८ औ बसन्तमा  पार गर्न लागे छन् क्यार . यी नै ८ बर्सको दौडनमा मैले यस  सामाजिक संजाल फेसबुक बाट धेरै कुरा हरु…Continue

यहाँ लाई के लाग्छ ?

Started by युवास स्याङ्दन ( सोलुला आस्याङ ) in Sample Title Dec 17, 2013. 0 Replies

" आफ्नो रितिरिवाज लाइ बिर्सेर मोर्डेन रितिरिवाज लाइ अङ्गलने  अहिले को तामाङ् युवा पिडि,  आफ्नो डम्फु लाई भन्दा उता ड्रम सेट अनि आफ्नो जातीय पहिचान (तामाङ् पोसाक) भन्दा बिदेशी ६ इन्च को टालो रोज्दै हिद्छन । यसरि नै हरेक कुरा तामाङ् समाज मा परिबर्तन…Continue

Sunsan Tamang

Started by Sunsan Tamang in Sample Title Dec 8, 2013. 0 Replies

Continue

Tags: Sunsan, Tamang

यहाँहरुको भोट के मा हो लौ ठोक्नुस् त यता ।

Started by Suphat Lama Dong in Sample Title. Last reply by Manik Lal Ghising Tamang Oct 30, 2013. 1 Reply

चुनाव हुन्छ हुन्न भन्ने निश्चित छैन, तर रौनक चाँही छाएकै छ । ताम्सालिङ प्राप्तिको लागि हाम्रा मुद्धाहरु कसले कसरी सम्बोधन गर्दैछन्, त्यसलाई हेरेर छाप ठोकौँ है । भोट के मा, डम्फूमा । यहाँहरुको भोट के मा हो लौ ठोक्नुस् त यता । Continue

सोलुखुम्बु , खोटांग र ओखल्दुङ्गमा सॉवागे भई बिच बिहेबारी चलाउन यहाँ का तामांग हरुको रहर हैन , बाध्यता थियो ..

Started by युवास स्याङ्दन ( सोलुला आस्याङ ) in Sample Title. Last reply by Sonam Tamang Oct 9, 2013. 9 Replies

ल्हस्सो  फ्यफुल्ला  म युवास  स्यङ्दन (आस्यङ ) कुरा सुनेर यहाँ हरु छक्क पर्नु भो होला, तर कुरा  सत्य र वास्तविक होसोलुखुम्बु १५९,२०३ ,खोटङ २३१,३८५ र ओखल्ढुङ्गा १५६,७०२  कुल जन सङ्ख्या रहेको यस् तिनै वटा जिल्ला हरुमा बसोबस गर्ने तमाङगहरु आफ्नो सोवगे…Continue

बिहेपछी पनि तामाङ छोरी चेलीको थर परिवर्तन हुन्न, किन ?

Started by Manik Lal Ghising Tamang in Uncategorized. Last reply by Dudu Sintan Tamang Aug 5, 2013. 8 Replies

बिहेपछी हिन्दू समाजमा चेलीको आफ्नो जन्मको थर हुन्न । तर तामाङ समाजमा भने बिहेपछी पनि थर परिवर्तन हुन्न । कसरी थर परिवर्तन हुन्न ? यो संस्कार यहाँलाई कस्तो लाग्छ ?Continue

© 2014   Created by TAMANG CHAUTARI GROUP.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service

#xg_network_activity .module-feed {height: 500px;overflow : auto;position:relative;}